पुर्व विद्यार्थीले बरंजाका सामुदायिक विद्यालयलाई डस्टबिन वितरण गरे

सन्तोष गौतम/विकल्प न्यूज बरंजा १९ माघ । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा रहेका सामुदायिक विद्यालयमा शुक्रबार फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी क्लब र बरंजा छात्रावृत्ती अक्षयकोषले महेत्द्ररत्न मावि, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत १–८ र जनप्रिय आधारभुत १–५ तहलाई १३ वटा डस्टबिन वितरण गरेका हुन् । विभिन्न दाताहरुबाट डस्टबिन … Continue reading पुर्व विद्यार्थीले बरंजाका सामुदायिक विद्यालयलाई डस्टबिन वितरण गरे